काठमाडौँ, १ बैशाख । आज स्थानीय वायुसँगै पश्चिमी वायुको प्रभावले देशभरिकै मौसम आशिंकदेखि सामान्य बदली भइ केही ठाउँमा चट्याङ र हुरीबताससहित पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज पश्चिमी क्षेत्रकाे तुलनामा मध्य र पूर्वी पहाडी क्षेत्रको धेरै ठाउँमा पानी पर्ने सम्भावना रहेको छ ।










प्रतिक्रिया दिनुहोस्