बुटवल, ४ बैशाख । रुपन्देहीको सैनामैनामा १५ वर्षकी किशोरी बलात्कृत भएकी छन् ।
इलाका प्रहरी कार्यालय बुटवलका अनुसार उक्त बलात्कारमा संलग्नताको आरोपमा सैनामैना नगरपालिका १ बाट ३७ वर्षीय मानबहादुर छहारी मगर पक्राउ परेका छन् ।
उक्त घटनाबारे थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्