राजनीति

मुख्यमन्त्री राउतद्वारा घरमै नमाज पढ्न र भिडभाड नगर्न आग्रह



जनकपुरधाम, १३ बैशाख । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले मुस्लिम समुदायलाई घरमै बसेर नमाज पढ्न आग्रह गरेका छन् ।

रमजान पर्वको अवसरमा आज बिहान शुभकामना दिँदै मुख्यमन्त्री राउतले घरमै नमाज पढेर रमजान मनाउन र भिडभाड नगर्न आग्रह गरेका हुन् ।