काठमाडौँ, १९ वैशाख । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ज्यालादारी श्रमिकहरुको लागि विशेष प्याकेज ल्याउनुपर्ने बताउनुभएको छ ।
१३१ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण श्रमजीवीलाई शुभकामना व्यक्त गर्दै उहाँले उक्त कुरा उल्लेख गर्नुभएको हो ।











प्रतिक्रिया दिनुहोस्