काठमाडौँ, १९ वैशाख । रुपन्देहीमा एक र बाँकेमा एक गरी थप दुई जनामा कोरोना भाइरसका संक्रमित भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार रुपन्देहीका २५ वर्षीय र बाँकेका ६० वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । दुबैको अवस्था सामान्य छ । यससँगै कुल संक्रमितको संख्या ५९ पुगेको छ ।











प्रतिक्रिया दिनुहोस्