Banner News

बजेट अधिवेशन आव्हान गर्ने मन्त्रिपरिषद्को निर्णय



काठमाडौँ, २१ वैशाख । सरकारले बैशाख २६ गते बर्खे अधिवेशन आव्हान गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको मन्त्रिपिरषद् बैठकले २६ गते अपरान्ह ४ बजे अधिवेशन आह्वान गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको हो ।