विश्व

भारतमा काेराेना संक्रमितकाे संख्या ४२ हजार नाघ्याे



काठमाडौँ, २२ बैशाख । नोवेल कोरोना (कोभिड–१९) भाइरसका कारणबाट विश्वभर हालसम्म मृत्यु हुनेको संख्या २ लाख ४८ हजार १२९ जनाको मृत्यु भएको छ ।

विश्व स्वास्थ्य संगठनले विश्वव्यापी महामारी घोषणा गरेको कोरोना भाइरसका कारण अहिलेसम्म कुल ३५ लाख ६३ हजार ६५ जना संक्रमित भएको पुष्टि भएको छ । यस्तै, कोरोना भाइरस संक्रमित मध्ये ११ लाख ५३ हजार ८४७ जना उपचारपछि घर फर्किएका छन् ।

त्यस्तै अहिलेसम्म अमेरिकामा ६८ हजार ५८१ जनाको मृत्यु भएको छ । यसैगरी, इटालीमा २८ हजार ८८४ जना स्पेनमा २५ हजार २६४, फ्रान्समा २४ हजार ८९५, जर्मनीमा ६ हजार ८६६ जना र चीनमा ४ हजार ६३३ जनाको मृत्यु भएको छ ।

कुन देशमा कति जना उपचारपछि घर फर्किए, कति जनामा संक्रमण र कति जनाको मृत्यु भएको छ ? हेर्नुहोस्ः

साभारः https://www.worldometers.info/coronavirus