Banner News

नेपालमा एक जनाको कोरोना संक्रमणबाट मृत्यु : थप दुई जनामा पुनः संक्रमण



काठमाडौँ, ३ जेठ । विश्वमा महामारिको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट नेपालमा एक जनाको मृत्यु भएको छ ।