काठमाडौँ, ४ जेठ । नेपालमा कोरोना भाइरस (कोभिड-१९) बाट दोस्रो व्यक्तिको पनि मृत्यु भएको पाइएको छ । बााकेको क्वारेन्टाइनमा मृत्यु भएका २५ वर्षीय पुरुषको कोरोना पोजेटिभ आएको स्वास्थ्य मन्त्रालयले जनाएको हो ।
प्रतिक्रिया दिनुहोस्