Banner News

थप तीन जनामा कोरोना संक्रमण : नेपालमा संक्रमितको संख्या २९५ पुग्यो



काठमाडौँ, ४ जेठ । नेपालमा थप तीन जनामा कोरोना संक्रमण भएको पुष्टि भएसँगै संक्रमितको संख्या दुई सय ९५ पुगेको छ ।