राजनीति

उपत्यकाका सबै नाका सिल गर्न गृह मन्त्रालयको निर्देशन



काठमाडौँ, ८ जेठ । विश्वमा महामारिको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)को संक्रमणलाई रोकथाम तथा नियन्त्रणको लागि गहृ मन्त्रालयले काठमाडौँ उपत्यका प्रवशे गर्ने सवै नाका सिल गर्न निर्देशन दिएको छ ।