Banner News

थप ३० जनामा कोरोना संक्रमण, संक्रमित संख्या ४८७ पुग्यो



काठमाडौँ, ९ जेठ । शुक्रबार विहान थप ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ४ सय ८७ पुगेको छ ।