काठमाडौँ, १० जेठ । नेपालमा थप ३२ जनालाई संक्रमण भएसँगै कुल संक्रमितको संख्या पाँच सय ४८ पुगेको छ । त्यस्तै तीन जनाको मृत्यु भएको छ भने ७० जना निको भई घर फर्किका छन् ।
प्रतिक्रिया दिनुहोस्