काठमाडौँ, १२ जेठ । राष्ट्रिय युवा संघ नेपालका निलम्बित जाजारकोट जिल्ला कमिटी संयोजक दिपेन्द्र शाहीलाई संगठनको साधारण सदस्यता समेत नरहने गरी कारवाही गरेको छ ।
संगठनका संयोजक रामप्रसाद सापकोटा तथा सहसंयोजक रमेश पौडेलद्वारा संयुक्त रुपमा विज्ञप्ती जारी गर्दै शाहीलाई साधारण सदस्याता समेत नरहने गरी कारवाही गरेको हो ।











प्रतिक्रिया दिनुहोस्