राजनीति

गणतन्त्र सामान्य सुधार हैन, गुणात्मक परिवर्तन : अध्यक्ष प्रचण्ड



काठमाडौँ, १५ जेठ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकलम दाहाल प्रचण्डले नेपालमा हजारौंको बलिदानीबाट प्राप्त गणतान्त्रीक प्रणालीले सामान्य मात्रामा सुधार नभई अपितु गुणात्मक परिवर्तन भएको बताउनुभएको छ ।

१३औं गणतन्त्र दिवशको अवसरमा सम्पूर्ण देश तथा विदेशमा रहनुभएका आम नागरिकलाई सुभकामना सन्देश जारी गर्दै उहाँले उक्त कुरामा जोड दिनुभएको छ ।