Banner News

प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठक शुरु , प्रत्यक्ष प्रशारण (LIVE)



काठमाडौँ, १५ जेठ । आजको प्रतिनिधिसभा राष्ट्रिय सभाको संयुक्तको बैठक शुरु भएको छ ।

नेपालको संविधान अनुसार प्रत्येक्ष वर्ष जेठ १५ गते बजेट सार्वजनिक गर्नुपर्ने व्यवस्था गरेको छ । आज आर्थिक वर्ष २०७७/७८ को बजेट सार्वजनिक हुँदैछ ।