काठमाडौँ, १७ जेठ । विश्वमा कोरोना भाइरस (कोभिड–१९)का कारण लाखौंको रोजगारी गुमेको अवस्थामा सरकारले ७ लाख ३६ हजार नेपाली नागरिकलाई रोजगारी प्रदान गर्ने दावी गरेको छ ।
नेपाल सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रम र सोही अनुसारको बजेटका आधारमा सरकारले उक्त संख्यालाई रोजगारी प्रदान गर्ने दावी गरेको हो ।











प्रतिक्रिया दिनुहोस्