विश्व

कोरोनाभाइरस : विश्वभर उपचारपछि घर फर्किनेको संख्या २७ लाख ८५ हजार नाग्यो



काठमाडौँ, १९ जेठ । नोवेल कोरोना (कोभिड–१९) भाइरसका कारणबाट विश्वभर हालसम्म उपचारपछि घर फर्किने संख्या २७ लाख ८५ हजार ४७६ जना उपचारपछि घर फर्किएका छन् ।

विश्व स्वास्थ्य संगठनले विश्वव्यापी महामारी घोषणा गरेको कोरोना भाइरसका कारण अहिलेसम्म कुल ६२ लाख ५९ हजार २२४ जना संक्रमित भएको पुष्टि भएको छ । यस्तै, कोरोना भाइरसबाट ३ लाख ७३ हजार ६९१ जनाको मृत्यु भएको छ ।

कुन देशमा कति जना उपचारपछि घर फर्किए, कति जनामा संक्रमण र कति जनाको मृत्यु भएको छ ? हेर्नुहोस्ः

साभारः https://www.worldometers.info/coronavirus