Banner News

‘कोही भोकै पर्दैन, कोही भोकले मर्दैन’ भन्ने नीति कार्यान्वयनमा आयो : प्रम ओली



काठमाडौँ, २५ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले ‘कोही भोकै पर्दैन, कोही भोकले मर्दैन’ भन्ने नीति तय गरी कार्यान्वयनमा ल्याएको बताउनुभएको छ ।

आज जून ७ का दिन हामी विश्वव्यापी रुपमा दोस्रो विश्व खाद्य स्वच्छता दिवस मनाउँदै छौँ । यस अवसरमा म स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा हार्दिक शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री ओलीले खान नपाएकै कारण ज्यान जाने अवस्थाको हामीले अन्त्य गरेका उल्लेख गर्दै खानेकुरा नभएर बालबालिकाले सडकमा माग्दै हिंड्नु पर्ने अवस्थाको अन्त्य गरी तिनीहरुको ब्यवस्थापन गरेका गरेको बताउनुभएको छ ।