काठमाडौँ, २५ जेठ । थप २१३ जनामा कोरोना संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या ३४४८ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले थप २१३ जनामा कोरोना संक्रमित पुष्टि भएको जानकारी दिए ।
उनका अनुसार आज १०२ जना गरी जम्मा ४६७ जना कोरोना जितेर घर फर्किएका छन् भने १३ जनाको मृत्यु भएको छ ।










प्रतिक्रिया दिनुहोस्