Banner News

थप ३२३ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ४ हजार नाग्यो



काठमाडौँ, २७ जेठ । थप ३२३ जनामा  कोरोना संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या ४०८५ पुगेको छ  ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज थप ३२३ जनामा कोरोना संक्रमित पुष्टि भएको हो । त्यस्तै आज थप एक जनाको मृत्यु भएसगै नेपालमा मृत्यु संख्या १५ पुगेको छ भने ५८४ जना निको भएर घर फर्कीएका छन ।