काठमाडौँ, २९ जेठ । थप २५० जनामा कोरोना संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या ४६ सय १४ पुगेको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार थप २५० जनामा कोरोना संक्रमित पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार नेपालमा ८६१ जना कोरोना जितेर घर फर्किएका छन् भने १५ जनाको मृत्यु भएको छ ।










प्रतिक्रिया दिनुहोस्