काठमाडौँ, २९ जेठ । झापाका थप ३० जना कोरोना संक्रमित निको भएका छन् ।
धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनम रहेका झापाका ३० जना संक्रमितहरु कोरोनामुक्त भएका छन् ।
डिस्चार्ज हुनेहरुमा १८ वर्षदेखि ४५ वर्ष सम्मका रहेका छन् । यसअघि १ सय ५० जना प्रतिष्ठानबाट घर फर्किसकेका छन् ।










प्रतिक्रिया दिनुहोस्