Banner News

थप ४४८ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ५ हजार नाग्यो



काठमाडौँ, ३० जेठ । थप ४४८ जनामा कोरोना संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या ५ हजार ६२ जना पुगेको छ  । जसमा ७ सय ८६ जना पुरुष र ९१ जना महिला रहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आज ४४८ जनामा कोरोना संक्रमित पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार आज १६ जना डिस्चार्ज भएसगै नेपालमा ८७७ जना कोरोना जितेर घर फर्किएका छन् भने १६ जनाको मृत्यु भएको छ ।