समाचार

कर्णालीमा थप ९ जनामा कोरोना पुष्टि



काठमाडौँ, २ असार । कर्णाली प्रदेशमा थप ९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

प्रदेश अस्पताल सुर्खेत, पशुपन्छी अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणबाट दैलेखका ५ र सुर्खेतका ४ जनामा कोरोना पुष्टि भएको हो ।