काठमाडौँ, ४ असार । गण्डकी प्रदेशमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या ३२४ पुगेको छ । बिहान ४२ जना थपिएका थिए । साढे १० बजेसम्म सो संख्या ७७ पुगेको हो ।
स्वास्थ्य निर्देशनालय गण्डकीले निकालेको विज्ञप्तिअनुसार प्रदेशमा कुल संख्या संख्या ३ सय नाघेको हो ।













प्रतिक्रिया दिनुहोस्