काठमाडौँ, ५ असार । आज थप ४२६ जनामा कोरोना संक्रमण भएसगै नेपालमा नेपालमा कोरोना संक्रमितको संख्या ८ हजार २ सय ७४ जना पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म आज २ सय १६ जना डिस्चार्ज भएका छन् । हालसम्म १४ सय २ जना कोरोना संक्रमण निको भई डिस्चार्ज भएका छन् । त्यस्तै मृत्यु हुनेको संख्या २२ पुगेको छ ।










प्रतिक्रिया दिनुहोस्