काठमाडौँ, ७ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले प्राच्य दर्शनमा अपनाइएको योग पद्दतिलाई आजको आधुनिक मेडिकल विज्ञानले पनि स्वीकार गरिसकेको बताउनुभएको छ ।
छैठौं अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका दिदीबहिनी तथा दाजुभाइहरुमा सुस्वास्थ्य, दीर्घायु र आरोग्यका लागि शुभकामना ब्यक्त गर्नुभएको छ । योग साधनामा समाहित तमाम साधकरसाधिका र योग गुरुहरुलाई यस दिवसका अवसरमा विशेष शुभकामना व्यक्त गर्नुभएको हो ।











प्रतिक्रिया दिनुहोस्