काठमाडौँ, ७ असार । गण्डकी प्रदेशमा थप १६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएकाे गण्डकी प्रदेश स्वास्थ्य निर्देशनलायले जनाएको छ ।
गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका निर्देशक डा. विनोद विन्दु शर्माका अनुसार बाग्लुङमा ९, म्याग्दीमा ४ जना, पर्वतमा २ र तनहुँमा १ जना कोरोना संक्रमित थपिएका हुन् ।











प्रतिक्रिया दिनुहोस्