आमसंचार डटकम न्यूज पोर्टलमा मिति २०७७–२–३० गते देशान्तर साप्ताहिक,कविर राणा र सूर्यविनायक –मनोहरा हरियाली प्रवर्धन कार्यक्रमको नालीवेली शीर्षकमा प्रकाशित समाचार भूलवस संप्रेषण हुनगएको हो ।
सो समाचारको विषयलाई लिएर केही समय अघि देखि समाचार प्रकाशनको जिम्मेवारी हामीले दिएको व्यक्तिलाई समेत सचेत गराइसकेको छु । साथै मैले आमसंचारको जिम्मेवारी अरु नै काम व्यस्ताले हेर्न नभ्याएको समेत जानकारी गराउँछु ।र , उक्त भूलवस संप्रेशन भएको समाचारले उहाँ र उहाँको परिवारजन मा पुग्न गएको क्षति प्रति क्षमा माग्र्दै आउँदा दिनमा त्यस्तो गल्ती नदोराउने प्रतिवद्धता समेत व्यक्त गर्दछु ।
उपेन्द्र केसी










प्रतिक्रिया दिनुहोस्