काठमाडौँ, २३ असार । काठमाडौँ उपत्यकामा मंगलबार २८ जनामा कोरोना संक्रमण देखिएको छ ।
काठमाडौँ जिल्लामा १४, ललितपुरमा १० र भक्तपुरमा ४ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसगै नेपालमा संक्रमितको संख्या १६ हजार १ सय ६८ पुगेको छ ।










प्रतिक्रिया दिनुहोस्