Banner News

थप १०१ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १७ हजार ४ सय नाग्यो



काठमाडौँ, २  साउन । थप १०१ जनामा कोरोना संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या १७ हजार ४ सय ४५ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका  प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आज १०१  जनामा कोरोना संक्रमित पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार आज २८५ डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ११ हजार ५ सय ३४ जना रहेको छ भने मृत्यु हुनेको संख्या ४० जना पुगेको छ ।