काठमाडौँ, ४ साउन । गण्डकी प्रदेशमा थप नयाँ १२ जना कोरोना संक्रमण पुष्टि भएको छ । पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा गरिएको परिक्षणमा थप नयाँ १२ जना कोरोना संक्रमण भएसगैको गण्डकी प्रदेशमा कुल संक्रमितको संख्या १३०२ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्