काठमाडौँ, ५ साउन । सरकारले भदौ १ गतेदेखि हवाइ उडान खोलने छ निर्णय गरेको छ ।
मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले आगामी भदौ १ गतेदेखि आन्तरिक र बाह्य सबै व्यवसायिक उडान खोल्ने निर्णय गरेको संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईले जानकारी दिए ।










प्रतिक्रिया दिनुहोस्