Banner News

थप २१० जनामा कोरोना संक्रमण, संक्रमित संख्या १९ हजार २ सय नाग्यो



काठमाडौँ, १४ साउन । थप २१० जनामा कोरोना संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या १९ हजा २ सय ७३ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका  प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आज २१० जनामा कोरोना संक्रमित पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार आज १४६ डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या १४ हजार २१ जना रहेको छ भने मृत्यु हुनेको संख्या ४९ जना पुगेको छ ।