Banner News

थप ३८१ जनामा कोरोना संक्रमण, संक्रमित संख्या २१ हजार ३ सय नाग्यो



काठमाडौँ, २१ साउन । थप ३८१ जनामा कोरोना संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या २१ हजार ३ सय ९० जना  पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका  प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आज ३८१  जनामा कोरोना संक्रमित पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार आज १३० डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या १५ हजार १ सय ५६ जना रहेको छ भने मृत्यु हुनेको संख्या ६० जना पुगेको छ ।