काठमाडौँ, २३ साउन । आज पनि सुनचाँदीको मूल्य बढेर नयाँ कीर्तिमान कायम गरेको छ ।
बुधबारको तुलनामा बिहीबार सुन तोलामा १ हजार र चाँदी ६० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख ३ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ भने तेजावी सुन प्रतितोला १ लाख ३ हजारमा रुपैयाँमा कारोबार भईरहेको छ ।
त्यस्तै आज चाँदी प्रतितोला १४ सय ५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्