अर्थ

बैंकमा पुन: ‘वर्क फ्रम होम’ लागू (राष्ट्र बैंकको परिपत्रसहित)



काठमाडौँ, २६ साउन । देशभर कोरोना संक्रमितको संख्या बढ्दै गएपछि नेपाल राष्ट्र बैंकले बैंकहरुलाई फेरि ‘वर्क फ्रम होम’ नीति तत्काल लागू गर्न निर्देशन दिएको छ ।

नेपाल राष्ट्र बैंकले आइतबार बैंक तथा वित्तीय संस्थाको नाममा परिपत्र जारी गर्दै त्यस्तो निर्देशन दिएको हो ।