Banner News

थप ६३८ जनामा कोरोना संक्रमण, संक्रमित संख्या २३ हजार ९ सय नाग्यो



काठमाडौँ, २७  साउन । थप ६३८ जनामा कोरोना संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या २३ हजार ९ सय ४८ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आज ६३८ जनामा कोरोना संक्रमित पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार आज १७१ डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या १६ हजार ४ सय ९३ जना रहेको छ भने मृत्यु हुनेको संख्या ८३ जना पुगेको छ ।