काठमाडौँ, ३१ साउन । थप ४६८जनामा कोरोना संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या २६ हजार १९ जना पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आज ४६८ जनामा कोरोना संक्रमित पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार आज १२४ डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या १७ हजार २ सय एक जना रहेको छ भने मृत्यु हुनेको संख्या १०२ जना पुगेको छ ।










प्रतिक्रिया दिनुहोस्