काठमाडौँ, १ भदौ । महानगरीय प्रहरी वृत्त कालीमाटीमा रहेका एक थुनुवामा कोरोना संक्रमण पुष्टि भएको छ ।
महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी श्यामलाल ज्ञवालीका अनुसार हिरासतमा रहेका एक पुरुषमा कोरोना देखिएको हो । कोरोना देखिएपछि वृत्तमा रहेका अन्य १७ जना थुनुवाको समेत कोरोना परीक्षण गर्ने तयारी भएको छ ।










प्रतिक्रिया दिनुहोस्