काठमाडौँ, २ भदौ । थप १०१६ जनामा कोरोना संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या २८ हजार २ सय ५७ जना पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आज १०१६ जनामा कोरोना संक्रमित पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार आज ८५ डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या १७ हजार ५ सय ८० जना रहेको छ भने मृत्यु हुनेको संख्या ११४जना पुगेको छ ।










प्रतिक्रिया दिनुहोस्