समाचार

भक्तपुरकी एक कोरोना संक्रमित बृद्धाको मृत्यु



काठमाडौँ, ३ भदौ । गत साउन २१ गतेबाट ललितपुरस्थित पाटन अस्पतालमा उपचाररत कोरोना संक्रमित एक बृद्धाको आज बिहान मृत्यु भएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय ललितपुरले एक बिज्ञप्ति जारी गर्दै मृतक बृद्धा भक्तपुर सूर्यविनायककी ६१ बर्षीया कोरोना संक्रमण भएकी बृद्धाको उपचारको क्रममा आज बिहान ६ बजे मृत्यु भएको हो ।