दोलखा, ३ भदौ । दोलखाको भिमेश्वर २ मा सर्पले डस्दा एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार शनिबार भिमेश्वर नगरपालिका वडा नम्बर २ राम्पामा सर्पको टोकाईबाट ४६ वर्षीया देवमाया गौतमको मृत्यु भएको हो ।
प्रतिक्रिया दिनुहोस्