काठमाडौँ, ५ भदौ । थप ८३८ जनामा कोरोना संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या ३० हजार ४सय ८३ जना पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार १३ हजार ५७९ जनाको पीसीआर परीक्षण गर्दा ८३८ जनामा कोरोना संक्रमित पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार आज २५० डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या १८ हजार २ सय १४ जाना रहेको छ भने मृत्यु हुनेको संख्या १३७ जना पुगेको छ ।










प्रतिक्रिया दिनुहोस्