राजनीति

काठमाडौँ उपत्यकामा २२४ जनामा कोरोना पुष्टि



काठमाडौँ, ८ भदौ । काठमाडौँ उपत्यकामा थप २२४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँ जिल्लामा १७७, ललितपुरमा ३३ र भक्तपुरमा १४ जनामा संक्रमण पुष्टि भएको हो ।