राजनीति

काठमाडौँ उपत्यकामा थप ३०१ जनामा कोरोना पुष्टि



काठमाडौँ, १० भदौ । काठमाडौँ उपत्यकामा थप ३०१ जना कोरोना भाइरस पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौँमा २३०, भक्तपुरमा २४ र ललितपुरमा ४७ गरी ३०१ जनामा संक्रमण पुष्टि भएको हो ।