पोखरा, १२ भदौ । गण्डकी प्रदेशमा थप ११ जनामा कोरोना पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परिक्षणमा थप भएका नयाँ ११ जनामा कोरोना पुष्टि भएको हो ।
प्रतिक्रिया दिनुहोस्