राजनीति

काठमाडौँ उपत्यकामा थप ४८१ जनामा कोरोना पुष्टि



काठमाडौँ, १६ भदौ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ४८१ जना कोरोना भाइरस पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौँमा ३९३, भक्तपुरमा ३० र ललितपुरमा ५८ गरी ४८१ जनामा संक्रमण पुष्टि भएको हो ।