काठमाडौँ, १८ भदौ । विश्वभर संक्रमितको संख्या २ करोड ५६ लाख नाघेको छ ।
विश्व स्वास्थ्य संगठनका अनुसार हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या २ करोड ५६ लाख २ हजार ६६५ पुगेको छ ।
कोरोनाका कारण विश्वमा हालसम्म ८ लाख ५२ हजार ७५८ को मृत्यु भइसकेको छ । विश्वका २१६ देशमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ८ लाख ५२ हजार नाघेको छ ।
विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार हालसम्म कोरोनाले विश्वमा ८ लाख ५२ हजार ७५८ संक्रमितको मृत्यु भइसकेको छ । हालसम्म संक्रमितको संख्या २ करोड ५६ लाख २ हजार ६६५ पुगेको तथ्यांकमा उल्लेख छ ।










प्रतिक्रिया दिनुहोस्